प्रदेश सम्पर्क व्यक्तिहरू

नेपाल कृषि प्रसार समितिबाट हुने क्रियाकलापहरुलाई प्रभावकारि रुपमा सन्चालन गर्न निम्न अनुसारका  सदस्यहरु लाई प्रदेश सम्पर्क ब्यक्ति तोकिएको छ ।

प्रदेश

नाम

कोशी प्रदेश

श्री मनोज यादव

मधेश प्रदेश

श्री प्रदिप ठाकुर बरै

बागमती प्रदेश

श्री झलक नाथ कडेल

गण्डकी प्रदेश

श्री कुल प्रसाद तिवारी

लुम्बिनी प्रदेश

श्री राम प्रसाद पाण्डे

कर्णाली प्रदेश

श्री दिनेश सापकोटा

सुदूरपश्चिम प्रदेश

श्री गोकुल प्रसाद बोहरा