सल्लाहकार समिति

नेपाल कृषि प्रसार समितिबाट हुने क्रियाकलापहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निम्नअनुसारका आजीवन सदस्यहरू रहनु भएको सल्लाहकार मण्डल गठन गरिएको छ।

नाम

डा. पदम बहादुर सिंह

श्री कृष्णचन्द्र शर्मा

श्री मिन प्रसाद बुढाथोकी

श्री सुरेश बाबु तिवारी

श्री ख्याम शर्मा पौडेल

श्री मुरलिधर मिश्र